काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन पुनः मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पुनलाई मन्त्रिपरिषद्मा समावेश गर्ने तयारी गरेका हुन् । पुन मन्त्री बनेसँगै सरकारलाई समर्थन गर्ने दलहरूको संख्या थप मजबुत हुने भएको छ । प्रतिनिधिसभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव अझ बढ्ने राजनीतिक विश्लेषण गरिएको छ । यसअघि…