काठमाडौं । जेनजी मुभमेन्ट नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । संगठनले घिसिङको संलग्नतामा “राष्ट्रघाती” विद्युत् खरिद सम्झौता भएको दाबी गर्दै उनलाई पदमुक्त गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको हो । जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहद्वारा मंगलबार (कात्तिक २५) जारी विज्ञप्तिमा भनिएको छ कि ऊर्जामन्त्री…