१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

नागरिकता प्रकरणमा वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गर्दै सिंहसहित सात जनाविरुद्ध मुद्दा चलाएको जनाएको छ। अख्तियारका अनुसार मेयर सिंहले गलत विवरण पेश गरी भट्टराई थर भएकी एक महिलाकी छोरीलाई आफ्नै छोरी ‘रुबीना श्रेष्ठ’ का रूपमा देखाएर नेपाली नागरिकताको…