१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि छलफल र महत्त्वपूर्ण विधेयक प्रस्तुत हुने

काठमाडौं । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ । संसद सचिवालयका अनुसार बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल सुरु गरिनुका साथै विभिन्न महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गरिनेछन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्…