६ आश्विन २०८३, मंगलबार | September 22, 2026

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख तथा जलवायु जोखिममा रहेका मुलुकको अनुकूलन क्षमतामाथि चुनौती थपिँदै गएको छ । हिमनदी पग्लिने, सधैभरी हिउँले ढाकेको क्षेत्रमा कला पहाडमा परिणत हुने र भौगर्भिक विपद्को जोखिम बढ्दै जाने क्रमले तीव्रता पाएको वैज्ञानिक अध्ययनले देखाएको छ । वल्र्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए) का वैज्ञानिक तथा अन्तरराष्ट्रिय हिमनदी…