१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

सशस्त्रका २३ जना एसएसपीको सरुवा र पदस्थापन (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलका १५ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा र ८ जना एसएसपीको पदस्थापना गरिएको छ । गृहमन्त्री समेत रहेका प्रधानमन्त्री एवम् गृह मन्त्रीस्तरको बिहिबारको निर्णयानुसार सरुवा र पदस्थापन गरिएको सशस्त्र प्रहरीको प्रधान कार्यालयले जनाएको छ । प्रधान कार्यालयले जारी गरेको सूचनामा सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी सेवा, साधारण उपसमूहतर्फका सशस्त्र…