३ पुस २०८२, बिहिबार | December 18, 2025

विधान संशोधन नगरि सकियो एमाले सचिवालय बैठक

काठमाडौँ । गत भदौ दोस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको पार्टी विधान संशोधन गर्ने चर्चाका बीच आज बसेको नेकपा एमालेको सचिवालय बैठक अन्ततः विधान संशोधन नगरि बैठक सम्पन्न भएको छ । यसअघि एमालेले विधान संशोधन गर्दै पदाधिकारी र केन्द्रीय समितिको संख्या थप गर्ने चर्चा भएपनि एमालेले भदौमा पारित विधान अनुसार नै ११औँ महाधिवेशनबाट नयाँ…