काठमाडौं । बहालवाला पार्टी सभापति हटाउन महाधिवेशन प्रतिनिधिको दुई तिहाई आवश्यक पर्ने कांग्रेस संस्थापन पक्षका नेताहरुले बताइरहँदा कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन गर्न २ तिहाइ मत नचाहिने दाबी गरेका छ। सोमबार विशेष महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन पक्षधर नेता सुवाषकुमार पोखरेलले सभापतिविरुद्ध अविश्वास प्रस्ताव ल्याएको अवस्थामा बाहेक नयाँ नेतृत्व…