१ चैत्र २०८२, आइतबार | March 15, 2026

विशेष महाधिवेशनका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया शुरू भएको छ। नाम दर्ताका लागि भृकुटीमण्डपको मुख्य प्रवेशद्वारमै दर्ता कक्ष स्थापना गरिएको छ। दर्ताका क्रममा सहभागी प्रतिनिधिहरूले आफ्नो परिचय खुल्ने कागजात, पासपोर्ट साइजको एक प्रति फोटो र एक हजार रुपैयाँ दर्ता शुल्क अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने अनुरोध गरिएको महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक…