काठमाडौं। प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएका छन्। शनिबार साँझ परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै घाइतेको अवस्थाबारे पुष्टि गरेको छ । तर मन्त्रालयले घाइतेहरुको नाम उल्लेख गरेको छैन घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेको तेल अविवस्थित नेपाली दूतावासले जानकारी दिएको छ। घाइते हुनेहरूको विवरण संकलन गर्ने काम भइरहेको दूतावासले जनाएको छ।…