काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। अविरल वर्षाका कारण बढ्दो जोखिमलाई मध्यनजर गर्दै सो सडक खण्डमा सवारी संचालनमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार साँझ एक सूचना जारी गर्दै धादिङलगायत छिमेकी जिल्ला तथा चितवनका विभिन्न स्थानमा वर्षा भइरहेको र…