२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्र सार्वजनिक गरिने भएको छ । निर्वाचन आयोगले मतपेटिका संकलन सम्पन्न भएपछि द्रुत गतिमा मतगणना गरी नतिजा घोषणा गर्ने तयारी गरेको जनाएको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक प्रतिनिधिसभाको मात्र निर्वाचन भएकाले परिणाम सार्वजनिक गर्न धेरै समय नलाग्ने बताए ।…