८ चैत्र २०८२, आइतबार | March 22, 2026

कोशीका मुख्यमन्त्री विरुद्धको रिट न्यायाधीशद्वय मल्ल र माथेमाको संयुक्त इजलासमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध एमालेले दायर गरेको मुद्दामाथिको सुनुवाइ आज हुँदैछ । सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुस्मलता माथेमाको इजलासमा हुने भएको छ । यसअघि शुक्रबार पनि पेसी तोकिएको थियो । तर त्यसअघि सोही मुद्दाको सुनुवाइ गर्दै कोशी सरकार विरुद्ध अन्तरिम आदेश जारी गरेका ईश्वरप्रसाद खतिवडाले इजलासमा…