१ चैत्र २०८२, आइतबार | March 16, 2026

पुषभित्र विशेष महाधिवेशन आह्वान गर्ने दिशामा अघि बढ्यौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी एकता, आत्मविश्वास र राष्ट्रिय जिम्मेवारी पूरा गर्न पुस मसान्तभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अघि बढेको बताएका छन् । ४९औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै थापाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने गरी अघि बढेको जानकारी दिएका छन् । विधानतः बाध्यकारी मात्र…