१८ श्रावण २०८३, सोमबार | August 3, 2026

टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौ. । टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । तिहार बिदा सुरु हुनुअघि सरकारले कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर, सरकारको उक्त कदमले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित भएको जिकिर गर्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा शुक्रबार छुट्टाछुट्टै रिट दायर गरेका हुन् । सर्वोच्च प्रशासनका अनुसार रिट दर्ता प्रक्रियामा…