१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि, साढे पाँच लाखभन्दा बढीले लिए श्रम स्वीकृति, रेमिट्यान्स बढ्यो

काठमाडौं । कोरोना महामारीको प्रभाव कम भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै नेपाल भित्रने रेमिट्यान्स पनि बढ्न थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीमा जान कूल ५ लाख ६७ हजार ८३९ जनाले श्रम स्वीकृति लिएका छन्…