१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

सूचना प्रविधिमार्फत विदेशमा बस्ने नेपालीलाई मताधिकार दिने घोषणा स्वागतयोग्य : एनआरएनए

लण्डन । सरकारद्धारा सूचना प्रविधिमार्फत विदेशमा बस्ने नेपालीलाई मताधिकार दिने घोषणाको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गरेको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले सरकारको पछिल्लो घोषणा स्वागत योग्य कदम भएको बताए । शर्माले प्रविधि मार्फत विदेशमा रहेका नेपालीलाई मताधिकार दिने घोषणा सरकारको निर्णय तत्काल कार्यन्वयनमा जानु पर्नेमा जोड दिए ।…