११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

स्पेनको आलिकान्ते स्थित नेपाली समाजमा फुट

बेनिर्डम । स्पेनको आलिकान्ते स्थित कोस्टाब्लाङका क्षेत्रमा बस्ने नेपालीहरुमा संस्था गठनको विषयमा विवाद बढेको छ । सन्२००९ देखि विभिन्न सामाजिक काम गर्दै आएको संस्थालाई परिवर्तन गरी एक पक्षले नयाँ संस्था दर्ता गरेर स्पेन समाज कोस्टाब्लाङकालाई परिवर्तन गरी नेपालसमाज एसोसियसनको नाममा नयाँ कमिटी गठन भएपछिउनीहरुबीच विवाद बढेको हो । समाजको एकपक्षले नयाँ संस्था बनाएर अघि वढेपछि…