१७ बैशाख २०८१, सोमबार | April 29, 2024

चीनमा रहेका हजार बढी अमेरीकी उद्योग भारत सार्न भारतीय प्रयास

बुटवल । यतीबेला कोरोना भाइरसले विश्वका धेरैजसो देशहरूमा विनाशको सिकार बनाईरहेको छ । यस खतरनाक भाइरसको कारण अहिलेसम्म करीव २ लाख ७० हजार मानिसहरूले ज्यान गुमाइसकेका छन्। कोरोना भाइरसले सबैभन्दा बढी असर पुर्याएको छ भने त्यो अमेरिका हो, जहाँ १,२९२,८५० संक्रमित छन् भने ७६,९३८ जनाले आफ्नो ज्यान गुमाएका छन्। अमेरिकाले संक्रमणले बिश्वब्यापी महामारीको रुप लिएसंगै…