काठमाडौं । काठाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले आजबाट पुनः श्रमस्वीकृति सेवा सुचारु गरेको छ । कार्यालयका एक कर्मचारीलाई कोरोना संक्रमण भएपछि गत बुधबारदेखि श्रम स्वीकृति लगायत सबै सेवा बन्द गरिएको थियो । श्रम स्वीकृति बन्द गरिँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई समस्या भएको थियो । भिसाको म्याद सकिन लागेका र तत्कालै श्रम गन्तव्य देशमा पुग्न चाहने…