११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

विदेशमा बस्ने चिकित्सकहरु भन्छन् – जहाँ भएपनि नेपाल र नेपालीको सेवामा खटिएका छौँ

लण्डन । गैरआवासीय अन्तराष्ट्रिय समन्वय परिषदको दोस्रो विश्व स्वास्थ्य सम्मेलनको तेस्रो अर्थात अन्तिम दिन आयोजना गरिएको ‘रेजनल हेल्थ टिम एण्ड देअर रोल्स’ विषयक भर्चुअल अन्तरक्रियात्मक कार्यक्रममा विश्वका विभिन्न मुलुकमा कार्यरत डाक्टरहरुले आफ्नो अनुभव साझा गरेका छन् । उक्त कार्यक्रममार्फत डाक्टरहरुले आफू विश्वका जुनसुकै मुलुकमा रहेता पनि नेपाल तथा नेपालीहरुका लागि सक्दो सहयोग पुर्याएको बताएका छन्…