काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीपछि विभिन्न मुलुकमा अलपत्र परेका नागरिकहरुको उद्दार सुरुभएसँगै हालसम्म हजारौं नेपाली नागरिक स्वदेश फर्किएका छन् । यूनाइटेड अरब इमिरेट्स (यूएई)बाट हालसम्म चार्टर उडानमार्फत १ हजार ८८९ जना नेपाली स्वदेश फर्किएका छन् । आबुधावीस्थित नेपाली दूताबासले जारी गरेको विज्ञप्ति अनुसार जुन १९ देखि २७ तरिखसम्ममा करिब दुई हजार नेपाली नागरिक स्वदेश…