५ पुस २०८२, शनिबार | December 20, 2025

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन गरिएको चिनियाँ भाषा तालिम सम्पन्नं भएको छ । नेपाल पर्यटन बोर्डद्वारा काठमाडौंस्थिति चिनियाँ दूतावास र नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद् (एनसिसिइसी)सँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायीहरूका लागि सञ्चालन गरिएको सातौँ चिनियाँ भाषासम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको हो । हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको यस…