काठमाडौं । छिमेकी मित्रराष्ट्र चीन सरकारले अनुदानमा दिएको ४०० सिलिण्डर अक्सिजन काठमाडौं ल्याइएको छ । नेपाल एयरलाइन्सको विमानले चीनको राजधानी बेइजिङबाट ४ सय सिलिण्डर अक्सिजन ग्याँस बोकेर ल्याएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केही बेरअघि अवतरण गरेको नेपाल एयरलाइन्सको विमानले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान…