१७ माघ २०८२, शनिबार | January 31, 2026

परराष्ट्रमन्त्रीको भारत भ्रमण, उपलब्धी मिल्नेमा शंका

काठमाडौं । तीन दिने भारत भ्रमणको क्रममा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज नयाँ दिल्ली गएका छन् ।  परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली आज नयाँदिल्ली गएका हुन् । शुक्रबार नेपाल-भारत संयुक्त आयोगको बैठकमा सीमा मुद्दालाई नेपालले उठाउने तयारी गरेको छ । यसबाहेक दुई मुलुकसँग सम्बन्धित अन्य कतिपय बहुआयामिक विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले…