१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अन्तराष्ट्रिय कुटनीतिक सम्बन्धको भावना बोकेको यौटा ‘शान्ति बगैंचा’

पाकिस्तानको राजधानी इस्लामावाद । र, इस्लामावादको बीचोबीच सकरपारियनमा रहेको यौटा सानो पहाडी टाकुरा । घना जंगलले घेरेको होचो सकरपारियन टाकुराको एका छेउमा सुन्दर बगैंचा बनाइएको छ । अर्को छेउमा पाकिस्तान मोमेन्टम रहेको छ । आज हामी सुन्दर बगैंचाको औषत कुरा गरिरहेका छैनौं । यो, बगैंचाले दिन खोजेको सन्देशको बारेमा बताउँदैछौं । पाकिस्तानले आफ्नो राजधानी कराँचीबाट…