१७ माघ २०८२, शनिबार | January 31, 2026

नेपाल र भारत मिलेर अघि बढ्नुको विकल्प छैन : भारतीय विदेश सचिव श्रृंगला

काठमाडौं । भारतीय विदेश सचिव भारतका विदेशसचिव हर्षवर्धन श्रृंगलाले नेपाल र भारत मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । सियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा भारतीय विदेशसचिव श्रृंगलाले दुई देशबीच अझ मजबुद सहकार्य आवश्यक रहेको बताएका छन् । श्रृंगलाले दुई मलुकको सम्बन्ध थप मजबुतीका लागि विकास सहायता, मजबुत कनेक्टिभिटी,…