काठमाडौं । नेपालमा सञ्चालित भारतीय परियोजनाहरुको अवस्थाबारे अनुगमन गर्न गठित संयन्त्रको आठौं बैठक सम्पन्न भएको छ । नेपाल र भारतका उच्च कुटनीतिक अधिकारीहरुबीच ९ महिना पछि भएको यो नै पहिलो उच्चस्तरीय छलफल हो । भारतले नेपालको सीमा अतिक्रमण गर्दै नक्शामा समेत नेपाली भूभाग मिलाएपछि गत कात्तिकदेखि रोकिएको उच्चस्तरीय कुटनीतिक छलफलमा ब्रेक थ्रु गर्दै सोमबार काठमाडौंमा…