चीनले भारतीय सैनिकले वास्तविक नियनत्रण रेखा लाइन अफ एक्चुअल कन्ट्रोल एलएसीलाई अवैध ढंगले अतिक्रमण गरेको प्रतिक्रिया दिएको छ । चिनिया जनमुक्ति सेनाले पूर्वी लद्दाखस्थित एलएसीको यथास्थितिलाई परिवर्तन गर्न खोजेको भन्दै भारतीय सेनाले आरोप लगाएको भोलिपल्ट मंगलबार भारतस्थित चिनियाँ दूताबासले खण्डन गरेको हो । दिल्लीस्थित चिनियाँ दूताबासले ट्वीट गर्दै भारतीय दाबीको खण्डन गरेको हो । चीनले…