३ श्रावण २०८३, आइतबार | July 20, 2026

‘असफल हुनेछ अमेरिकाको इन्डोप्यासिफिक रणनीति’

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प चुनिएपछि उनले एसिया–प्यासिफिक क्षेत्रलाई विस्तार गरेर हिन्द महासागरसम्म पुर्‍याए। ट्रम्पले यो क्षेत्रलाई ‘इन्डो–प्यासिफिक’ नामाकरण गरे। अमेरिकी सेनाको प्यासिफिक कमान्डलाई पनि इन्डो–प्यासिफिक कमान्ड भन्न थालियो, जुन थिएटर अमेरिकाको पश्चिमी हिस्सादेखि हिन्द महासागरसम्म फैलिएको छ। जापानी प्रधानमन्त्री सिन्जो आबेले प्रस्ताव गरेको चौपक्षीय सुरक्षा संवाद (क्वाड) लाई ब्युँताउन अमेरिकाले यो परिवर्तन गरेको थियो, जसमा…