२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

चिनियाँ राजदूत यान्छी नेपाली गीत ‘रेशम फिरिरि’मा फिरिरि

काठमाडौं । दशैंको मुख्य दिन विजयादशमीको अवसर पारेर नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाएकी छिन् । आफुले गाएको 'रेशम फिरिरि' नामको चर्चित गीतलाई राजदूत यान्छीले सामाजिक सञ्जालमार्फत ट्वीटरमार्फत सार्वजनिक समेत गरेकी छिन् । चिनियाँ दूतावासले समेत उपलब्ध गराएको राजदूत यान्छीले गाएको गीतको क्लिप १ मिनेट २९ सेकेन्डको रहेको छ । आफु र…