काठमाडौँ । अमेरिकी राजदूत डीन आर थम्पसनले परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवा र गहमन्त्री रमेश लेखकसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । आज बिहानै राजदूत थम्पसनले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री आरजुसँग भेट गरेका थिए । सो अवसरमा राजदूत थम्पसन र देउवाबीच नेपाल अमेरिका सम्बन्ध र विकासमा सहयोगको विषयमा छलफल केन्द्रित भएको मन्त्रालयले जनाएको छ…