काठमाडौं । महाकाली नदी पारी भारतीय निर्माण कम्पनीले सडक चौडा पार्ने क्रममा गराएको बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर महाकाली वारी दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनामा नेपालले भारतलाई कुटनीतिक नोट पठाएको छ । तावाघाटलिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दुई दिनअघि दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन…