©2026 Khabarkura.com सर्वाधिकार सुरक्षित संज्ञान मिडिया प्राइभेट लिमिटेड | Site By : Appharu
बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फको जारी मतगणनामा नेपाली कांग्रेसका भरत शाहलाई उछिन्दै नेकपा एमालेका बासुदेव घिमिरेले अग्रता लिएका छन् । उनले ५ हजार ९१८ मतकासाथ शाहभन्दा अघि छन् । कांग्रेसका शाहले ४३७९ मत प्राप्त गरेका छन् ।