काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट गुल्मी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका सागर ढकालको एक भिडियो यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चामा छ । विशेषगरी भिडियोमा उनले डडेलधुरासँग सम्बन्धित प्रसंग उल्लेख गरेपछि सो क्षेत्रका प्रयोगकर्ताहरूले आलोचना र व्यङ्ग्यका रूपमा ‘ट्रोल’ गर्न थालेका हुन् । ढकाल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका…