२१ माघ २०८२, बुधबार | February 4, 2026

घृणाजन्य अभिव्यक्ति रोक्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बढ्दो घृणाजन्य अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि तत्काल रोक्न सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै शान्ति सुरक्षा अझ सुदृढ बनाउन आयोगले सरकारलाई निर्देशन दिएको छ । निर्वाचन नजिकिँदै जाँदा घृणाजन्य अभिव्यक्ति बढ्दै गएको आयोगको ठहर छ । आयोगका प्रवक्ता…