१० चैत्र २०८२, मंगलबार | March 24, 2026

रुपन्देही २ को अवरुद्ध मतगणना सुचारू गर्न निर्वाचन आयोगको निर्देशन (पत्रसहित)

बुटवल । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर २ मा रोकिएको मतगणना सुचारु गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीलाई निर्देशन दिएको छ । मुचुल्कामा भएको भन्दा बढी मत मतपेटिकामा भेटिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही २ को मतगणना रोक्न र पुनः मतदान गर्न माग गरेको थियो । निर्वाचन आयोगले मतपेटिकामा भएको मतलाई आधिकारिक मत मानेर गणना…