२१ माघ २०८२, बुधबार | February 4, 2026

समयमा काम नसक्ने ठेकदारलाई जेल हाल्ने कानुन बन्नुपर्छ : डा. सूर्य पाठक

बलेवा । नेकपा एमालेका नेता तथा बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार डा सूर्य पाठकले युवा नेतृत्व चाहिन्छ भन्नेहरूले नै ८० वर्ष उमेर कटेकालाई पनि भोट माग्ने गरेको भन्दै कटाक्ष गरेका छन् । बेलायतमा ४२ वर्षीय युवा प्रधानमन्त्री भएकामा खुसियाली बनाउँदै सामाजिक सञ्जालमा लेख्नेहरुले नै फेरि नेपालको हकमा भने ८० वर्षको उमेरका व्यक्तिलाई भोट…