२१ माघ २०८२, बुधबार | February 4, 2026

बाँके-३ : चुनाव जिते किस्मत र रत्न महिनामा एक पटक जनताको घर पुग्ने

खजुरा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि बाँके क्षेत्र नं. ३ का एमाले उम्मेदवार किस्मतकुमार कक्षपति र प्रदेश क का उम्मेदवार रत्नबहादुर खत्रीले आफुहरु जनताको पीरमर्का बुझ्न महिनामा कम्तीमा एक पटक जनताको घरमा पुग्ने प्रतिवद्धता जनाएका छन् । क्षेत्र नं. ३ अन्तरगत बाँकेको बैजनाथ १ चिसापानीका विभिन्न बस्तीमा जनभेटघाटका क्रममा…