२१ माघ २०८२, बुधबार | February 4, 2026

तोसिमा कार्कीको पक्षमा अन्तरिम आदेश, आयोगको नाममा कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश कुमार चुडालको इजलासले कार्कीको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको हो । मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेकी डा.तोसिमा कार्की लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । आयोगको…