३० श्रावण २०८३, शनिबार | August 16, 2026

सप्तरी २ मा सिके राउत विजयी, प्रतिस्पर्धी उपेन्द्र यादवको भन्दा १८ हजार मत बढी



सप्तरी । सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके ( चन्द्रकान्त ) राउत फराकिलो मतले विजयी भएका छन् ।

उनले ३५ हजार ४२ मत प्राप्त गरेर विजयी भएका हुन् । राउतले यादवभन्दा १८ हजार ६३ मत बढी ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् ।

मधेसवादी पृष्ठभूमिका दुई पार्टी अध्यक्ष र पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी २ को चुनावी प्रतिस्पर्धाले देशैभरि चर्चा पाएकाे थियो  ।

 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ४ : ४१ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो