२० जेष्ठ २०८१, आइतबार | June 2, 2024

गुल्मी २ (क) मा एमालेका भुसाल विजयी



बुटवल । गुल्मी क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा एमालेका डिल्लीराज भुसाल विजयी भएका छन् ।

भुसालले १४ हजार नौ सय ३० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १३ हजार ८८० मत ल्याएका छन् ।

भुसाल र श्रेष्ठ एउटै वडाका हुन् । उनीहरूबीच ०७४ मा रेसुंगा नगरपालिकाको मेयर र त्यसअघि पनि थुप्रै निर्वाचनमा प्रतिस्पर्धा हुने गरेको थियो । भुसाल ०७४ मा रेसुंगा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ४ : ०९ बजे

ठगीको आरोपमा पक्राउ परेका लामा सार्वजनिक

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सिबी

मापसे गरेकालाई स्वयंसेवकका रुपमा सडकमा नखटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकहरूलाई

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा अग्राधिकार प्रदान, जेठ २८ गते सुनुवाई हुने

काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटलाई

राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि

कुकिवन कप युएसए च्याम्पियनशिप : नन्दाले दिलाइन् नेपाललाई स्वर्ण पदक

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए