३ श्रावण २०८३, आइतबार | July 19, 2026

यस्तो छ चलचित्र ‘काजी’को कथा

काठमाडौं । सामाजिक विषय र प्रेमकथामा आधारित रहेर तयार गरिएको नेपाली चलचित्र ‘काजी’ गत जेठ ८ देखि प्रदर्शनरत छ । विसं २०४५ को समयको सामाजिक संरचनाभित्र रहेर प्रेम, समर्पण र सम्बन्धको कथा प्रस्तुत गरिएको उक्त चलचित्रमा अभिनेता विपिन कार्कीले ‘काजी’ र अभिनेत्री केकी अधिकारीले उनकी श्रीमती ‘कजिनी’ को भूमिका निर्वाह गरेकी छिन । बाल्यकालमै टुहुरो…