२३ चैत्र २०८२, सोमबार | April 6, 2026

आधुनिक चलचित्र भवनको सङ्ख्या बढ्दो

काठमाडौं । आधुनिक प्रविधि र नयाँ विषयवस्तुले चलचित्रमा स्थान पाउन थालेपछि दर्शकको हेराइको शैली फेरिएको छ । एउटा मात्रै चलचित्र भवनमा भीडभाडबीच चलचित्र हेर्ने शैली बदलिएर अहिले दर्शकको रोजाइमा आधुनिक तथा सुविधासम्पन्न भवन पर्न थालेका छन् । अहिले चलचित्र निर्माणसँगै प्रदर्शनमा पनि आधुनिकता देखिएको छ । सहरमा मात्र नभई गाउँमा समेत पुराना चलचित्र भवनलाई विस्थापित…