१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आरआरआरका भिलेन रे स्टीवेन्सनको निधन

मुम्बई । प्रख्यात आइरिस अभिनेता रे स्टीवेन्सनको निधन भएको छ । ५८ वर्षे अभिनेताले ‘थोर’ र त्यसको सिक्वेल ‘थोरः द डार्क वल्र्ड’ जस्ता कैयौं मार्बल फिल्ममा अभिनय गरेका थिए । यी फिल्ममा उनले वोल्स्टेगको भूमिका निभाएका थिए । स्टीवेन्सन पछिल्लो पटक एसएस राजामौलीको पिरियड एक्सन ब्लकबस्टर फिल्म ‘आरआरआर’मा गभर्नर स्कट बक्सटन नामक भिलेन चरित्रमा देखिएका थिए ।…