१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

आजबाट ‘महापुरुष’ प्रदर्शनमा

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली कथानक चलचित्र ‘महापुरुष’ प्रदर्शनमा आएको छ । तिहार सकिएको भोलिपल्टबाट चलचित्र प्रदर्शनमा आएको हो । चलचित्रले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । देशकै ठूलो मिल्टिप्लेक्स क्यूएफएक्स चेनलगायत अन्य मिल्टप्लेक्समा पनि ‘महापुरुष’लाई उच्च शो प्रदान गरिएको छ । प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र ‘महापुरुष’मा हरिवंश आचार्य र गौरी मल्ल…