२ बैशाख २०८३, बुधबार | April 15, 2026

कार्तिक ३ गते बुटवलमा वर्ल्डलिंक ‘सज्जन राज वैद्य : एकादेशमा नेपाल टुर २०२४’ गुञ्जने

काठमाडौं । वर्ल्डलिंकले 'सज्जन राज वैद्य : एकादेशमा नेपाल टुर २०२४' को आयोजना गर्ने भएको छ। नेपालभर हुन लागिरहेको यो सांगीतिक यात्रामा चर्चित गायक तथा गीतकार सज्जन राज वैद्यले आफ्नो उत्कृष्ट प्रस्तुतिहरू दिनेछन्। यो यात्रा अन्तर्गत कात्तिक ३ (अक्टोबर १९) मा बुटवल स्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने वर्ल्डलिंकले जनाएको छ । सज्जन राज…