३१ बैशाख २०८१, सोमबार | May 13, 2024

दशौं दीप गायन ताराको छनोट चरण सम्पन्न

बुटवल । रुपन्देहीको बुटवल-८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा बिहिबार दशौं दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न भएको छ । प्रतियोगिताको प्रथम चरणमा रुपन्देही क्षेत्रभित्रका कक्षा १२ सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ५३ जना प्रतियोगीहरूले विना ट्रयाक गीत प्रस्तुत गरेका थिए भने प्रथम चरणबाट छनोट भएका १८ जना प्रतियोगीहरूले ट्रयाकसहित गीत प्रस्तुत गरेका…