३१ बैशाख २०८१, सोमबार | May 13, 2024

देउडा अभिनयमा जम्दै ‘झरना’

महेन्द्रनगर । पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छिन् । उनको परिवार अछामबाट कैलाली झरेपछि बाल्यकाल भजनीमा बित्यो । सानैदेखि देउडा गुनगुनाउने उनी पछि अभिनयमा लागिन् । देउडासँगै आधुनिक गीतमा समेत बोहराले अभिनय गर्दै आएकी छन् । नृत्य एकदमै राम्रो भएका कारण बोहरालाई कर्णालीको जुम्लादेखि…