२८ मंसिर २०८२, आइतबार | December 15, 2025

बरिष्ठ कलाकार निर्मोहीको स्वास्थ्य उपचार सहयोगार्थ समिति गठन

नेपालगन्ज । बरिष्ठ बरिष्ठ कलाकार कमल बि.के निर्मोहीको उपचार सहयोगार्थ समिति गठन भएको छ । मृगौला रोगबाट पीडित निर्मोहीको उपचार सहयोगका लागि समिति गठन भएको हो । बास नेपालको संयोजनमा आज नेपालगन्जमा भएको भेलाले बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहको संयोजकत्वमा ७ सदस्सिय समिति गठन गरेको छ । गठित समितिको सदस्यमा नेपालगञ्ज उपमहानगरपालिकाकी निबर्तमान उपप्रमुख…